Submitted on: Tue, 06/07/2022 - 12:40    
    २०७३ साल फाल्गुन २७ गतेको निर्णय अनुसार डुडुवा गाउँपालिका वडा नं २ साबिक बेतहनी गाउँ विकास समितिको वडा नं. १ देखि ९ वटा  वडा समावेश भई बनेको हो | यस वडाको कुल जनसंख्या ९०७९ र क्षेत्रफल २०.२९ वर्ग किलोमिटर रहेको छ |